२०७८ कार्तिक ३० गते मङ्गलबार एजेन्सी
विश्वविद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय लिनु अगाडि विद्यार्थीको धारणा पनि लिन जरुरी रहेको बेलायती शैक्षिक नियामकहरुले बताएका छन् ।२०७८ कार्तिक २६ गते शुक्रबार एजेन्सी
पेरुमा एउटा परिवारले किनेको कुकुर स्याल भएको पत्ता लागेको छ। छिमेकीका कुखुरा, हाँस मार्न थालेपछि सो जन्तु कुकुर नभई स्याल भएको सुइँको उनीहरुले पाएका थिए।