नेप्से सामान्य घट्यो, कारोबार रकम चार अर्ब रुपैयाँ मात्रै

शेयर बजार परिसूचक नेप्से आज आइतवार सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से बन्द हुने बेलामा एक दशमलव ३८ अङ्कले घटेर दुई हजार ६ सय ८८ दशमलव ९२ विन्दुमा झरेको छ ।

२०७८ कार्तिक २८ गते आइतबार

अलैंची र चिया निर्यात साढे दुई अर्बले बढ्यो

मुलुकबाट निर्यातयोग्य वस्तुमध्ये सबैभन्दा धेरै अलैंची र चियाको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंची र चियाको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो ।

२०७८ कार्तिक २७ गते शनिबार

लम्की र दैजीमा २ वर्षभित्रै औद्योगिक क्षेत्र निर्माण हुने

कैलालीको लम्की र कञ्चनपुरको दैजीमा आगामी २ वर्षभित्रै औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरिने बताइएको छ।

२०७८ कार्तिक २७ गते शनिबार

खाने तेलमा मूल्यवृद्धि : अन्तर्राष्ट्रिय कारण भएको दाबी

पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ ।

२०७८ कार्तिक २७ गते शनिबार

नंया नेतृत्वका लागि छलफल गर्न नाडाको टोलि धनगढीमा,चौधरी अध्यक्षको तयारीमा

धनगढी । सवारी तथा सवारीजन्यहरुको बिक्रेता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले धनगढीमा व्यवसायीहरुका बिच अन्तरक्रिया सम्पन्न गरेको छ ।

२०७८ कार्तिक २७ गते शनिबार

ऊर्जामन्त्रीले प्राधिकरणमै साढे १५ अर्बको ‘डेडिकेटेड’को बक्यौता फाइल फर्काइन्

सरकारले उठ्न बाँकी डेडिकेटेड र ट्रंक लाइनको सबै महसुल प्राधिकरणमार्फत नै उठाउने संकेत गरेको  छ ।

२०७८ कार्तिक २७ गते शनिबार

विश्वका १६१ बढी राष्ट्रसंघ सँग नेपालको अन्तर्राष्ट्रिय व्यापार, १३ खर्ब ९८ अर्ब घाटा

गत आर्थिक वर्ष २०७७/७८मा नेपालले १३ खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागकाअनुसार नेपालले साउनदेखि असारसम्ममा उक्त घाटा ब्यहोरेको हो ।

२०७८ कार्तिक २७ गते शनिबार
  • 1 (current)