शेयर बजार परिसूचक नेप्से आज आइतवार सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से बन्द हुने बेलामा एक दशमलव ३८ अङ्कले घटेर दुई हजार ६ सय ८८ दशमलव ९२ विन्दुमा झरेको छ ।
मुलुकबाट निर्यातयोग्य वस्तुमध्ये सबैभन्दा धेरै अलैंची र चियाको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंची र चियाको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो ।
गत आर्थिक वर्ष २०७७/७८मा नेपालले १३ खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागकाअनुसार नेपालले साउनदेखि असारसम्ममा उक्त घाटा ब्यहोरेको हो ।