दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर

नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिन फिल्म फेस्टिभल गर्ने भएको छ ।

२०७८ मङि्सर ०६ गते सोमबार
  • 1 (current)