उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ। आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो।

२०७८ कार्तिक २५ गते बिहिबार
  • 1 (current)