एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ ।

२०७८ मङि्सर ०६ गते सोमबार

नेपाली जनप्रगतिशील मञ्च कतारको अध्यक्षमा भण्डारी

नेकपा माओवादीको भ्रातृसंगठन नेपाली जनसम्पर्क मन्च कतारको अध्यक्षमा बुद्धिप्रसाद भण्डारी चयन भएका छन् ।

२०७८ मङि्सर ०६ गते सोमबार

एनआरएनएको चुनावको मिति तय, असन्तुष्ट समूह के भन्छ ?

गैरआवासीय नेपाली संघ (एनआरएनए)को रोकिएको निर्वाचन तथा विश्व सम्मेलनको नयाँ मिति तय भएको छ ।

२०७८ मङि्सर ०६ गते सोमबार

दिनेश शर्माले दिए टेक्सस राज्यको सांसद पदमा उम्मेदवारी

नेपाली मूलका दिनेश शर्माले टेक्सस राज्यको सांसद पदमा उम्मेदवारी दिएका छन् ।

२०७८ मङि्सर ०६ गते सोमबार

जनप्रगतिशील मञ्च जापान कान्तो क्षेत्रीय समितिको अध्यक्षमा बर्तौला

नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।

२०७८ मङि्सर ०६ गते सोमबार
  • 1 (current)