यो वर्ष बक्स अफिसलाई चलायमान बनाउन सक्ने ५ फिल्म

काठमाडौं । नेपाली चलचित्रका केही वितरकहरु भन्ने गर्छन्, दशैं-तिहारजस्ता ठूला चाडपर्व नेपाली निर्माताले गुमाउनु ठूलो हो ।

२०७८ मङि्सर १० गते शुक्रबार

इन्गेजमेन्ट गरेको एक वर्षपछि विवाह गर्दै रेश्मा

काठमाडौं । नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिने भएकी छन् । रेश्माले मंसिर १४ गते विवाह गर्न लागेकी हुन् ।

२०७८ मङि्सर १० गते शुक्रबार

वर्षालाई छैन फिल्मको अफर, रोकिएका फिल्मको पनि काम शुरु भएन

काठमाडौं । नेपाली चलचित्रका कलाकारहरु छायांकनमा फर्किन थालेका छन् । केही कलाकारहरु नयाँ चलचित्रको लागि तयारी गरिरहेका छन् ।

२०७८ मङि्सर १० गते शुक्रबार

‘कठपुतली’ पुस १५ देखि प्रदर्शन हुने

काठमाडौं । हरर चलचित्र ‘कठपुतली’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

२०७८ मङि्सर १० गते शुक्रबार

चलचित्र ‘टुल्की’ सेन्सर पास

काठमाडौं । चलचित्र ‘टुल्की’ सेन्सर पास भएको छ । चलचित्र विकास बोर्डको केन्द्रीय चलचित्र जाँच पास समितिले टुल्कीलाई प्रदर्शनका लागि अनुमति प्रदान गरेको हो ।

२०७८ मङि्सर १० गते शुक्रबार

फागनु १३ मा ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि ‘लप्पनछप्पन २’ अन्योलमा

१० मंसिर, काठमाडौं । लकडाउनका कारण दुई वर्षदेखि रोकिएको नेपाली चलचित्र क्षेत्र तंग्रिन थालेको छ ।

२०७८ मङि्सर १० गते शुक्रबार

चुरिफुरी ट्रेलरः विदेश जाँदा ठगिएका यूवादेखि जग्गामा फसेकाहरुको कथा

पौष ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चुरिफुरी’को ट्रेलर सार्वजनिक भएको छ ।

२०७८ मङि्सर १० गते शुक्रबार

दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर

नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिन फिल्म फेस्टिभल गर्ने भएको छ ।

२०७८ मङि्सर ०६ गते सोमबार
  • 1 (current)