डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क इन्टरनेट दिदै

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

२०७८ मङि्सर १० गते शुक्रबार

वीर अस्पतालको सेवा डिजिटलाइज हुँदै, अब अस्पतालको एप मार्फत मोबाइलबाटै टिकट लिन मिल्ने

वीर अस्पतालमा उपचार गराउन अब मोबाइलबाट नै टिकट लिन पाइने भएको छ।

२०७८ मङि्सर १० गते शुक्रबार

टेलिकमले ल्यायो ‘प्याकेज एक, फाइदा अनेक’ अफर, यस्ता छन् सेवा ?

नेपाल टेलिकमले ‘प्याकेज एक फाइदा अनेक’ अफर ल्याएको छ ।

२०७८ मङि्सर १० गते शुक्रबार

टेलिकमलाई फाइभजी परीक्षणको स्वीकृति

नेपाल टेलिकमले पाँचौँ पुस्ताको मोबाइल प्रविधि ‘फाइभजी’ परीक्षण गर्ने स्वीकृति पाएको छ ।

२०७८ मङि्सर १० गते शुक्रबार

अर्घाखाँचीका एक युवाले बनाए विद्युतीय मोटरसाइकल

अर्घाखाँचीका एक युवाले विद्युतबाट चल्ने मोटरसाइकल बनाएर बिहीवार सार्वजनिक प्रदर्शन गरेका छन् ।

२०७८ मङि्सर ०६ गते सोमबार
  • 1 (current)