नेपाली कांग्रेस : महामन्त्री पदको मतगणना हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।

२०७८ पुष ०१ गते बिहिबार

ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशन

काठमाडौँ — नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।

२०७८ मङि्सर १० गते शुक्रबार
  • 1 (current)