चलचित्र ‘टुल्की’ सेन्सर पास

काठमाडौं । चलचित्र ‘टुल्की’ सेन्सर पास भएको छ । चलचित्र विकास बोर्डको केन्द्रीय चलचित्र जाँच पास समितिले टुल्कीलाई प्रदर्शनका लागि अनुमति प्रदान गरेको हो ।

२०७८ मङि्सर १० गते शुक्रबार

चुरिफुरी ट्रेलरः विदेश जाँदा ठगिएका यूवादेखि जग्गामा फसेकाहरुको कथा

पौष ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चुरिफुरी’को ट्रेलर सार्वजनिक भएको छ ।

२०७८ मङि्सर १० गते शुक्रबार

चर्चित गायक भुवन दाहाल र गणेश ओझाको दशैं तिहार गीत 'दाई परदेशी' सार्वजनिक

धनगढी । चर्चित गायक भुवन दाहाल र उदाउँदा गायक गणेश ओझाको स्वरमा रहेको दशैँ तिहार विशेष ´दाई परदेशी´ गीत सार्वजनिक भएको छ ।

२०७८ कार्तिक २७ गते शनिबार
  • 1 (current)