पहिलो प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो ।

२०७८ मङि्सर ०६ गते सोमबार

ब्राजिल विश्वकप फुटबलमा चयन

कतारमा हुने विश्वकप फुटबलमा चयन हुने ब्राजिल पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको छ ।

२०७८ कार्तिक २६ गते शुक्रबार

अस्ट्रेलिया टी-२० विश्व कप क्रिकेटको फाइनलमा, पाकिस्तान पराजित

अस्ट्रेलिया आईसीसी टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो ।

२०७८ कार्तिक २६ गते शुक्रबार

टी-२० विश्व कप क्रिकेट : इङ्ग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

न्युजिल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको हो ।

२०७८ कार्तिक २५ गते बिहिबार
  • 1 (current)