समयमा उपचार नभए प्रोस्टेट क्यान्सरमा परिणत

शुक्रबार १०, मङि्सर २०७८ ०९:२७

प्रोस्टेटको समयमा उपचार नभए क्यान्सरमा परिणत हुन सक्ने डाक्टरहरुले बताउदै आएका छन् ।  सामान्यतयाः ५० वर्षपछि प्रोस्टेटको समस्या देखिन सक्छ।

खाना रुचि नहुनु, वजन घट्नु पनि केही न केही स्वास्थ्यमा खराबीको संकेत हो ।  

प्रोस्टेट भएमा उपचार गराउनुपर्छ।’ प्रोस्टेटका पहिलो र दोस्रो चरणमा उपचार गराउन सके निको हुन्छ। तर, तेस्रो र चौथो चरणमा प्रोस्टेट क्यान्सर भई जटिलता ल्याउन सक्ने हुन्छ।प्रोस्टेटका बिरामीलाई सर्जरी, रेडिएसन सर्जरी, हर्मोन थेरापी र केमोथेरापीद्वारा उपचार गर्न सकिन्छ। तर उपचारका क्रममा केही साइड इफेक्ट पनि हुन सक्छन् ।

प्रतिक्रिया